प्रतिनिधिसभा र संयुक्त संसदको बैठक बस्दै

 

असार ८, काठमाडौं – – संयुक्त संसद र प्रतिनिधिसभाको बैठक शुक्रबार बस्दै छ। बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा मन्त्रालयगत रूपमा विनियोजन गरिएको बजेट माथी छ्लफल हुने कार्यसूची छ । दिउँसो ४ बजे बस्ने संयुक्त बैठकले संयुक्त सदनको नियमावली पारित गर्नेछ ।