हिउ चितुवा अनुसन्धान केन्द्र खोल्न भनिएको दुई करोड रुपैया फ्रिज

 

काठमाडौं, ८ असार—कञ्चनजंघाको खम्बाचेनमा हिउचितुवा अनुसन्धान केन्द्र स्थापनाका लागि दुई करोड विनियोगन गरिएको थियो । तर, विनियोजीत सेवा खर्च गर्न नसकेपछि वन तथा वातावरण मन्त्रालयले अन्नपुर्ण र शे—फोक्सुन्डो भु—परिधीय क्षेत्रमा पनि केन्द्र खोल्न नीति सार्वजनिक गरेकोछ ।
यसै साता वन मन्त्री शक्ती बस्नेतले केन्द्र स्थापना गर्ने नीति सुनाएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा अब्दुल्ला मिडियाले लेखेका छन् ।