अर्जेन्टीनाका सर्थकलाई पीडा, क्रोएसियाको ३ गोल

 

एजेन्सी, ८ असार—अर्जेन्टीना समर्थकलाई बिहिबारको विश्वकप खेलले निराश बनायो । क्रोएसियाले कमाल गर्यो । अर्जेन्टीना र क्रोएसिया बिचको खेलमा क्रोएसियाले अर्जेन्टीना विरुद्ध ३ गोलले पराजीत गर्यो । यसले अर्जेन्टीनाका समर्थक निकै दुखि भएका छन् । यहा सम्मकी खेलको पुर्ण आशाका केन्द्रविन्दु बनेका मेसीसमेत निराश देखिए ।
उनी भावुक हुदै आफ्नो नराम्रो संगको हार महशुस गरेका छन् । यद्यपी सामाजिक सञ्जालहरुमा उनका समर्थकहरुले भने मेसी र अर्जेन्टीनालाई यो खेल हो दुखि हुनुपर्दैन भन्दै सान्तोना पनि दिएका छन् ।