अमेरिकी राष्ट्रपति ट्रम्पले आप्रवासी कागजमा गरे हस्ताक्षर

 

ऐजेन्सी, ७ असार—कागजपत्रविहीन आप्रवासीका परिवारलाई एकैसाथ राख्ने सम्बन्धमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
अमेरिकी सीमा क्षेत्रमा बढेको तनाव एवं अत्याधिक जनदवावपछि राष्ट्रपति ट्रम्पले यसअघिको निर्णय फेरेका हुन् । कागजपत्रबिहिन आप्रवासी परिवारलाई एक साथ राख्ने आदेशमा हस्ताक्षर गरेका हुन् ।