कांग्रेस राष्ट्रिय भेला आजदेखि

काठमाडौ, ५ असार —नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला आजदेखि मकवानपुरको हेटौँडामा शुरु भएको छ । भेलामा नेपाली कांग्रेसका ७७ जिल्लाका कांग्रेस सभापतिहरु र पर्यवेक्षक गरी करीब ५७५ जनाको सहभागिता रहने छन । भेलाको उद्घाटन पार्टीका सभापति शेरबहादुर देउवाले गरे ।