फिफा वल्र्डकप आजदेखि सुरु

काठमाडौं, ३१ जेठ—फिफा वल्डकप २०१८ आज(बिहिबार) देखि सुरु हुदैछ । युरोपमा पहिलो पटक आयोजना भएको हो । विश्वकपको उद्घाटन खेलमा आयोजक रुस र साउदी अरेबीयाबीच प्रतिस्प्रर्धा हुदैछ ।
मस्कोको लुजनिकी रंगशालामा खेल सुरु हुदैछ । नेपाली समय अनुसार राती पौने ९ बजे सुरु हुनेछ । रुसका १० शहरमा आयोजना हुने वल्डकपमा ३२ राष्ट्र सहभागी हुनेछन् ।