दरबारमार्ग्स्थित आरके ज्वेलर्समा छापा

काठमाडौ, जेष्ठ २८—  संगठित सुन तस्करी सम्बन्धि गृह मन्त्रालयद्वारा गठित विशेष छानविन समितिले सोमबार दरबारमार्ग्स्थित आरके ज्वेलर्समा छापा मारेको छ ।

समितिले ३३ किलो सुन तस्करी प्रकरणका प्रतिवादी राजेन्द्र शाक्यको आरके ज्वेलर्समा छापामा मारेको हो। शाक्यमाथि मोरङ जिल्ला आदालतमा मुद्दा चलिरहेको छ।