शुक्रबार बलिउड अभिनेत्री शिल्पाको बर्थडे, पति र छोरा साथ मनाइन

 

एजेन्सी—शुक्रबारदेखि बलिउड अभिनेत्री शिल्पा सेट्टी ४३ वर्ष उमेर पुगेकी छन् । योगा र ध्यानमार्फत उनले आफ्नो शरिर मेन्टन गर्दै आएकी छन् । जसले उनको उमेर भन्दा निकै जवान देखिन्छीन् ।

बेला बखत उनको फिटनेशले धेरैलाई प्रेरणा मिलेको छ । शुक्रबार उनका छोरा पतिलेसंगै धुमधामका साथ बर्थडे मनाएको महशुस गर्न सकिन्छ । शिल्पाले आफ्नो इन्स्टाग्राममा फोटो राखेको यसको छनक दिएकी छन् ।