आयल निगमका कार्यकारी निर्देशक खड्काद्धारा राजिनामा

काठमाडौ, २४ जेठ— नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्काले पदबाट राजिनामा दिएका छन । उनले विहिबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरीे राजिनामाको घोषणा गरेका हुन ।
कार्यकारी निर्देशक खड्काले नेपाल आयल निगमको जग्गा खरिदमा अनियमिता गरेको ठहर गर्दै सरकारले ९ महिना अघि पदमुक्त गरेर मन्त्रालयमा तानेको थियो ।