वीरगञ्ज नाकाबाट १२ टन सुपारी बरामद

 

काठमाडौ,२२ जेठ— वीरगञ्ज नाकाबाट १२ टन दुइ सय किलो मरिच बरामद भएका भएको छ । पर्सा प्रहरीले सोमबार राति भन्सार गेट पार गरेर भारततर्फ गइरहेको ट्रकलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा ठूलो परिमाणमा मरिच बरामद भएको हो । वीरगन्ज भन्सार गेट पार गरेर दक्षिणतर्फ गइरहेको उक्त ट्रकलाई वीरगन्ज र भारतको रक्सौल जोड्ने मितेरी पुल अगाडिबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।