झरनाको ‘ए मेरो हजुर ३ ’ मा नायक अनमोल केसी अनुबन्धित

काठमाडौ— सुपरहिट चलचित्र ‘ए मेरो हजुर २’ को सिक्वन्स ए मेरो हजुर ३ तिन बन्ने भएको छ । नायिका झरना थापा को निर्माण रहने चलचित्रमा नायक अनमोल केसी अनुबन्धित भएका छन । अनमोल अनुबन्धित भएपनि र कति पारिश्रमिकमा अनुबन्धित भएको भने खुलाइएको छैन ।