नायिका निशा अधिकारी बनिन आमा

काठमाडौ, ५ जेठ —नायिका निशा अधिकारी आमा बनेकी छिन्  विगत ६ महिनादेखि अमेरिकामा रहेकी अधिकारीले शनिबार छोरा जन्माएकी छन ।
निशाका पति शरद भेश्वाकरले फेसबुकमा स्टेसटमा परिवारको नयाँ सदस्यको आगमन गरेको खुुसी व्यतm गर्दै बच्चाको फोटो सहित सार्वजनिक गरेका छन ।