श्रृजना गुरुङको गीतमा रिमाको मोडलिङ

काठमाडौ —गायिका श्रृजना गुरुङले आफ्नो नयाँ गीत किन दुख मान्छौ को भिडियो सहित सञ्जाल युट्युबबाट सार्वजनिक गरेकी छन ।
पत्रकारितासँगै गायनमा आएकी उनीले पहिलोपटक गीत सार्वजनिक गरेकी हुुन । विपी वाग्लेको शब्द संगीत रहेको गीतमा विष्णु अधिकारीले एरेन्ज गरेका छन ।
गीतको भिडियोमामा रिमा विश्वकर्मा र दिपक काफ्लेको अभिनय देख्न सकिनेछ ।

भिडियोसहित