मोदीको स्वागतमा कुर्ता–पाइजामा ओली

काठमाडौ २८ वैशाख— प्रधानमन्त्री केपी शर्मा ओली जनकपुरस्थित जानकी मन्दिरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न  नयाँ ‘गेट अप’मा देखिएका छन् ।
अघि–पछि दौरा सुरुवालमा देखापर्ने ओलीले आज भने कुर्ता, पाइजामा र गम्छा भिरेका छन् । मन्दिरमा मोदीलाई प्रधानमन्त्री ओलीले स्वागत गरेका छन ।