डिट्ठासाब ले ल्याए ‘चङ्गा’ मार्फत ‘कम्पनीमाला’ — हेरौ भिडियो

काठमाडौं  — चलचित्र ‘चङ्गा’को पहिलो ‘कम्पनीमाला’ बोलको गीत सार्वजनिक भएको छ । । सार्वजनिक गीतमा राजेन्द्र थापाको शब्द, राजराज सिवाकोटीको सङ्गीत रहेको छ भने अञ्जु पन्त र राजनराजको स्वर रहेको छ ।
‘डिासाब’ पात्रबाट परिचित कलाकार किशोर भण्डारीको पहिलो निर्देशनमा तयार भएको चलचित्र ‘चङ्गा’मा बुद्धि तामाङ, कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी बर्देवा, रेश्मा तिमिल्सिना, प्रेमबर्षा शाह, जीवन भट्टराई, राजन खतिवडा र लक्की भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ ।

हेरौ भिडियो