४३ औ जन्मदिन मनाउदै ‘माग्ने बुढा’

काठमाडौ —चर्चित हास्यकलाकार केदार घिमिरे ‘माग्नेबुढा’आज ४३ औ जन्मदिन मनाउदैछन । घिमिरेले चर्चित हास्य शृङ्खला ‘मेरी बास्सै’बाट माग्नेबुढाको परिचय पाएका हुन् । घिमिरेले ‘६ एकान ६’, ‘छक्का पञ्जा’, ‘छक्का पञ्जा २’ जस्ता हिट चलचित्रमा काम गरिसकेका छन् ।