‘समाबेशीताको वहस’ विमोचन

चैत्र २२, काठमाडौ — डा.रमेश सुुनामद्धारा लिखित पुुस्तक ‘समावेशीताको बहस’ बिहिवार राजधानिमा एक कार्यक्रमका बिच विमोचन भएको छ । समता फाउन्डेसनले पुस्तक प्रकासन गरेको हो ।
कार्यक्रममा श्रम तथा रोजगार मन्त्री गोर्कण बिष्टले समावेशीता आधारभुुत तहलाइ माथि उठाउन आबश्यक रहेको बताए । उनले भने ‘ प्रवेश गर्नका लागि मात्रै प्रयोग गर्नेकी तहगत रुपमा नै समावेशिता आवश्यक हो ? अव सोच वनाउनु पर्ने वताए।

मानव अधिकार आयोगका प्रवतmा मोना अन्सारीले आरक्षणलाई सकारात्मक रुपमा हेर्नु पर्ने वताइन ।  प्रा.डा.चैतन्य मिश्रले पुुस्तक माथि प्रकाश पार्दै लेखककले असमानतालाई हेर्ने प्रयास गरेको बताए । सरकारी जागिरमा समावेशिताले पारेको प्रभाव देखाउन खोज्नुु सकारात्मक पक्ष रहेको वताए । यस किताव मार्फत समावेशिताको वहस चल्नेमा भने शसंय व्यक्त गरे ।
संवृद्धि र समावेशी संगैसंगै लगेर शशतिmकरणमा ध्यान दिए मात्र समावेशीको कुरा पुरा हुने पुस्तकमा उल्लेख गरिएको लेखक सुनाम ले जानकारी दिए ।