नेपालका बिशिष्ट महिलाहरु फोटो प्रर्दशनी — फोटोफिचर

काठमाडौ, इमेल खवर— नेपालका परापुर्वकालदेखि बर्तमान अवस्थासम्म बिभिन्न बिधाहरुमा बिशेष योगदान दिएका महिलाहरुलाइ सम्मान स्वरुप ‘नेपालका बिशिष्ट महिलाहरु ’ऐतिहासिक फोटो प्रर्दशनी गरिएको छ ।

१०८ औ अन्तराष्टिय महिला दिवसको अवसर पारेर सास्कृतिक संग्रहालय नेपालले बबरमहलको नेपाल आर्ट काउन्सिलमा प्रर्दशनी गरेको हो । प्रर्दशनी ३० गतेसम्म चल्नेछ ।