चैत्र २ मा ‘इन्काउन्टर गल्ली’

काठमाडौं –राजन चौलागाइको लेखन एव निर्माणमा तयार चलचित्र इन्काउन्टर गल्ली यहि चैत्र २ गते बाट प्रर्दशनमा आउदैछ । समाजमा भइरहने आपराधिक क्रियाकलाप र प्रहरी प्रसासनको सक्रियतालाइ चलचित्रमा उतारीएको निर्देशक एन आर घिमिरे बताउछन् ।

चलचित्र इन्काउन्टर गल्ली मसालेदार चलचित्र रहेको निर्माण पक्ष बताउछ समाजमा हुने आपराधिक गिरोह र प्रहरी प्रसासन बिचको द्धन्द चलचित्रले उठाउन खोजेको छ । एन आर घिमिरेको निर्देशन मा तयार चलचित्र मा गजीत बिष्ट , स्वेता भट्टराइ ,नवराज राउत ,ध्रुव कोइराला राजन चौलागाइ लगायतका कलाकारको अभिनय रहेको छ ।