६ प्रतिशतमा घट्यो आर्थिक वृद्धिदर

फागुन, २३ काठमाडौं—अर्ध मन्त्रालयले बुधबार अर्धवार्षिक समीषा गरेको छ । जसमा ६ प्रतिशत भन्दा बढीको संशोधित आर्थिक वृद्धिको लक्ष्य राखेको हो ।

अर्धमन्त्री डा. युवराज खतिवडाका अनुसार अपेक्षित रुपमा विकास खर्च ुन नसक्नु, राजश्ज असुलीमा शिथिलता, बढ्दो व्यापार घाटा, विप्रेषण आप्रवाहमा ह्रास, शोधानान्तर घाटा र चालु खर्च घाटा जस्ता कारणले गर्दा ७ दशमलव २ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने कठिन भएको बताएका छन् ।

उनले समीक्षा अवधिमा दशमलव ५ प्रतिशत मुल्यवुद्धिरहेको बताए । त्सतै आर्थिक वर्षको अन्तमसम्म ६ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य राखिएको खुलाए । खर्च गर्न नसक्ने भएपछि सरकारले चालु आर्थिक वर्षमा १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाखको बजेट ल्याएमा बजेटको आकार घटाएको हो ।