कृषि विकास मन्त्रालयले तीन वर्षको अनुमानित बजेट पेश गर्यो

फागुन १४ काठमाडौं—तीनै तहलाई समेट्ने गरि कृषि विकास मन्त्रालयले आगामी तीन वर्षको अनुमानित बजेट खाका तयार पारेकोछ । उक्त खाका प्राकृतिक स्रोत तथा वित्त आयोगमा बुझाईसकेकोछ ।
प्रदेश र स्थानीइ तह समेटेर ३ वर्षको अनुमानित बजेट खाका अयोगलाई पेश गरेको हो । जसमा मन्त्रालयले आगामी आर्थिक वर्ष २०७५ र २०७६ लाई तोकेर ३० अर्ब ३४ करोड र ७७ र ७८ का लािग ३७ अर्ब ८८ करोड रुपैयाको अनुमानित बजेट खाका पेश गरिएको कृषि मन्त्रालयले जनाएकोछ ।