भ्यालेन्टाइन डेः गुलाबको फुल माग बढ्दो

 

फागुन १, काठमाडौं

प्रेम दिवस अर्थात भ्यालेन्टाइन डे । फेब्रअरी १४ मा मनाउने पुर्विय संस्कृति अहिले विश्वभर फैलिएकोछ । प्रेमको प्रतिकका रुपमा यस दिनलाई विशेष गरि युवा प्रेम जोडीले महत्व दिदै आएका छन् । भ्यालेन्टान डेका दिन चाहि गुलाबका फुलको अति माग हुने गर्छ ।

यस पटक नेपालमा भ्यालेन्टाइन डे लक्षीत गरि व्यवसायिले २ लाख २० हजार स्टिक गुलाब भित्राएको बताउछन् । बुधबार उत्सवका साथ मनाउन लागिएको भ्यालेन्टाइन डेमा यो गुलाब मनाइएको नेपाल पुष्प व्यवसायि संघका अध्यक्ष कुमार कसजुले बताए । नेपालमा गुलाबको बजार कमजोर भएको भारतकै
भर पर्नु पर्ने उनले सुनाए ।