द्धन्द्ध निर्देशक राजेन्द्र ठगी मुद्धामा

माघ, २४ काठमाडौं—कलाकार एवं चलचित्र द्धन्द्ध निर्देशक राजेन्द्र खड्गीमाथि ठगीको अरोप लगोकोछ । दक्षिण कोरियामा ११ जना नेपाली गैर कानुनी रुपमा पठाएको भन्दै प्रहरीले अनुसन्धान जारी गरेकोछ ।

प्रहरीका अनुसार अनुसन्धान प्रारम्भीक चरणमा रहेको बताएकोछ । राजेन्द्रले प्रत्येक व्यक्ति संग १० देखि १५ लाख रुपैया ठगी गरेको आरोप छ ।