सुमार्गीलाई सर्वोच्च आदेश

माघ, २३ काठमाडौं—व्यवसायि अजेयराज सुमार्गीको करिब सवा २ अर्व रकम नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएकोछ । नेपाल स्याटेलाइट टेलिकम आइततबार सवोच्च र्गर राष्ट्र बैंकले गरेको रोक्का फुकुवा गर्न माग गरेको थियो ।
न्यायधीस तेजबहादुर केसीको इजलासले यस्तो फैसला गरेको हो । जसमा सम्पत्ती शुद्धिकरण, रकम विदेश लैजान नपाउने, निवदेशकले चाहेको बेला रकम निकाल्न पाउने आदेश दिएको हो ।