ललितपुरमा नया कुमारी चयन

माघ, २२ ललितपुर—नया कुमारीका रुपमा ललितपुरकी ५ वर्षिया निहिरा बज्राचार्यलाइै छानिएको छ । सोमबार ललितपुरको हखाबहालमा रहेको रत्नाकर महाबिहारमा उनलाई कुमारी छनोट गरिउको हो । ललितपुर तलेजुका पूजारी निरन राजोपाध्यायका अनुसार शास्त्र, जोतिष र भौतिक शरिरको आधार मानेर नया कुमारी चयन गरिएको बताए ।