यस्तो छ बलिउड चर्चित नायकहरुको बास्तबिक उमेर

इमेल खवर — थाहा पाउनुहोस बलिउड चर्चित नायकहरुको बास्तबिक उमेर यस्तो छ

सलमान खान

बलिउड उद्योगका लोकप्रिय, सफल र अविवाहित नायकको रूपमा चिनिने सलमान खान को जन्म १९६५ डिसेम्बर २७ मा भयो । उनी डिसेम्बर २०१७ मा ५२ बर्ष पुगीसकेका छन।

शाहरुख खान

शाहरुख खान सलमान खान भन्दा एक महिनाले मात्र जेठा छन । उनको जन्म १९६५ नोबेम्बर २ मा भयो । उनि अहिले ५२ वर्ष पुगीसकेका छन ।

आमिर खान


आमिर खान ३ खानमा सबैभन्दा जेठा छन । उनी अब मार्च २०१८ मा ५३ बर्ष पुग्नेछन। उनी  १४ मार्च १९६५ मा जन्मीएका हुन ।

सैफ अलि खान

सैफ अलि खान को उमेर पनि ४५ कटिसकेको छ  ।  उनी अहिले ४७ बर्ष पुगीसकेका छन । उनको जन्म १६ अगस्ट १९७० मा भएको हो ।

रितिक रोशन


१९७४ जनबरी १० मा जन्मेका रितिक रोशन अहिले ४४ बर्ष पुगीसकेका छन। उनी आफ्नो वास्तविक उमेर भन्दा धेरै साना देखिन्छन ।

साहिद कपूर


चकलेटी हिरोका हिरोका रुपमा चिनिने साहिद कपूर ३६ बर्ष पुगेका छन । उनको जन्म २५ फेब्ररी १९८१ म भएको हो ।

अभिषेक बच्चन

चर्चित बलिउड नायक अमिताभ बच्चनका छोरा अभिषेक बच्चन ५,फेब्ररी १९७६ मा जन्मिएका हुन । उनी अहिले ४१ बर्ष पुगीसकेका छन ।

एजेन्सीको सहयोगमा