नेपाल र कोरियाको संयुत चित्रकला प्रर्दशनी

प्रकृती दाहाल –इमेल खवर
काठमाडौ –नेपाल र कोरियाको संस्कृित आदानप्रदान गर्ने उदेश्यले यतिबेला नेपाल कला परिषद बबरमहलमा संयुतm रुपमा चित्रकला प्रर्दशनी गरिएको छ । नेपाल र कोरियाका १९ १९ कलाकारहरुको संयुतm रुपमा चित्रकला प्रर्दशनी गरिएको हो ।

नेपालका कलाकारहरु बिरेन्द्र प्रताप सिंह, गोबिन्द डंगोल,मदन चित्रकार, शशी बिक्रम शाह, बरुण पोखरेल, बुफान लिम्बु, बिक्कु कुमार थापा, देबेन्द्र थुम्केली, मान गुरुङ लगायतका चित्रहरु प्रर्दशनीमा राखिएका थिए भने कोरियाका छो–सुङ योङ, किम ओङ क्यु, लि क्वाङ वाङ लगायतका कलाकारहरुका चित्रहरु प्रर्दशनीमा राखिएका थिए ।
शनीबार देखि सुरु गरिएको प्रर्दशनी बुधबारसम्म चलेको थियो ।