अनुष्का शर्मा को परी फिल्मको टिजर सार्वजनिक (हेरौ भिडियो)

अनुष्का शर्मा भारतिय क्रिकेट टिमका कप्तान बिराट कोहली भर्खरै बिवाह बन्धनमा बाधिएकी छन । अनुष्का को फिल्म ‘परी’ कोे टीजर रिलिज भएको छ । उनीले फिल्ममा एक डरलाग्दो अभिनय गरेकी छन ।