डा. केसीले अदालतमा भने : ‘आफ्नो कुरा आफै राख्छु’

पुस, २६ काठमाडौं—सामाजिक अभियन्ता डा. गोविन्द केसीले अदालतको अवहेलना मुद्दा खेपिरेकाछन् । जहा उनले आफैले इजलास समक्ष बयान दिने निर्णय गरेका छन् । मंगलबार नै केसीले लिखित बयान दिएको थियो । जसमा न्यायधीश दुवै ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले दिएको थियो । यसको सुनुवाई आज हुनेछ ।
केसी विरुद्धको अवहेलना मुद्दा चाहि न्यायाधीश पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको इजलासमा परेको छ । डा.केसी पनि अदालतमा उपस्थीत छन् । उनले आफ्नो कुरा आफै अदालतमा राख्ने बताएका छन् । वकिल ओमप्रकाश अर्यालका अनुसार केसीले पहिला म आफ्नो कुरा राख्छु, त्यसपछि मात्र तपाईहरुले बहस गर्नु होला भन्नु भएकोछ । ’