भारतीय कम्पनीको भरपर्दा कानेपोखरी रंगेली सहायक मार्ग अलपत्रः नेपाली कम्पनीले काम सुरु गरे

पुस, २५ विराटनगर—लामो समयदेखि भारतीय कम्पनीको लापरवाहिका कारण रोकिएको कानेपोखरी—रंगेली सहायक मार्ग निर्माण कार्य अब नेपाली कम्पनीले दिने भएकोछ । लामा डांफे दी कञ्चनजंघा कन्सट्रक्सन प्रालिलाई अपुरो सडकको काम सम्पन्न गर्ने जिम्मा लिएको हो । कम्पनीले चार वर्षपछि कालो पत्रे काम थालनी गरेकोेछ ।
सरकारले सडकमा पर्ने निजी जग्गा अधिग्रहणवापत पांच करोड ६ लाख ५६ हजार रुपैया मुआब्जा प्रदान समेत गरेको थियो । सडक निर्माणको जिम्मा भारतयि कम्पनी जाीभीआरले लिएको थियो । आसार २०७६ मा कालोपत्रे सडक बनाई सरकारलाई जिम्मा लगाउने हुलाकी सडक आयोजनाका क्षेत्रीय योजना प्रमुख शैलेन्द्रमणि त्रिपाठीले बताएका छन् ।