आज सर्वोच्च अदालतमा उपस्थीत हुदैछन्, प्रा डा. केसी

पुस, २५ काठमाडौं—प्रहरीको पक्राउमा परेका त्रिवि शिक्षण अस्पतालाका प्रा.डा गोविन्द केसीलाई आज केहि बेरमै सर्वोचच अदालतमा उपस्थीति गराईदैछ । अदालतको अवहेलना मुद्धामा पक्राउ परेका केसीलाई प्रहरीले अदालतमा उपस्थीति गराउन लागेको हो । अवेहलना मुद्दामा अदालतमा केसीलाई सर्वोच्चले उपस्थित गराउन निर्देशन दिएपछि प्रहरीले अनशन बसी रहेका केसीलाई पक्राउ गरेको हो ।
केसीले न्यायलय राजनीतिक दलको भर्ती केन्द्र जस्तै भएको आरोप लगाएका छन् । जसमा प्रधानन्यायधीश गोपालप्रसाद पराजुली अंकित गर्दै राजीनामा माग गरेका छन् । यता केसीको पक्राउमा विरोध गर्नेहरु थुप्रै छन् । सोलिडारिटी फर डा. केसी एलायन्सले राजधानीको माइतीघर मण्डलामा केसीको समर्थन गर्दै अदालतमाथि विरोध गरेको हुन् । जहा सयौं जनमानस सहभागी छन् ।