आमा बनिन्, भारतीय गायिका सुनीधि

ऐजेन्सी—सुरिली स्वरकी धनि भारतीय चर्चित गायिका सुनीधि चौहानले पहिलो सन्तान जन्माएकी छन् । रितेश सोनकी संग दोस्रो विवाह गरेकी सुनीतिले छोरा जन्माएकी हुन् । जनवरी १ नया वर्षको सुर्वण समयमा उनले सन्तान जन्माएकी हुन् ।
टेलिभिजनको रियालीटि सोबाट गायन करिअर सुरुवात गरेकी सुनीधिले थुप्रै चर्चीत फिल्मी गीत गाएकी छन् । उनलाई भारतीय गायन क्षेत्रमा रक स्टार नै मानिन्छ ।