हिरोबाट जिरो बने बलिउडका किङ शाहरुख खान हेरौ भिडियो


बलिउडका किङ शाहरुख खान ले नया बर्ष २०१८को पहिलो दिनमै आफनो आउनेवाला फिल्म जीरो को टेलर सार्वजनिक गरेका छन । यो फिल्ममा शाहरुख खान फरक अभिनयमा देखिने भएका छन।
फिल्ममा कैटरिना कैफ, अनुष्का शर्मालगायतको भुमिका रहेको छ।

हेरौ  टेलर  भिडियो