भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले किन गरे ओली, दाहाल र देउवालाई फोन ? हेरौं भिडियो सहित

पुस, ६ काठमाडौं— एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज फोन वार्ता गरेको जानकारी आएकोछ ।
यसको सुचना भारतीय विदेश मन्त्रालयका प्रवत्ता रविशकुमारले यसको जानकारी दिएपनि फोन वार्तामा के विषय मा कुरा भएको भने बताएका छैनन् । भारतीय मन्त्रालयमा आज गरिएको प्रेस बिफ्रिङको बेला रविशकुमारले यस्तो बताएका हुन् । उनले आफु कार्यक्रममा भएको बखत फोन वार्ता भएकाले के विषयमा कुरा गरिएको ? जानकारी नभएको सुनाए ।

Weekly Media Briefing by Official Spokesperson

Posted by Ministry of External Affairs, Government of India on Thursday, December 21, 2017