यि हुन बलिउडका चर्चित डिर्भोसि कलाकारहरु

 

लामो समयको प्रेम सम्बन्धपछि बलिउडका चर्चित नायक रितिक रोशनले प्रेमिका सुसेनसँग विवाह गरे । प्रेम स्वरुप उनीहरुले २ बच्चा पनि जन्माए । केहि समय बलिउडमा सफल जोडिको रुपमा रहेका उनीहरुले डिर्भोस गरे ।


सुपरहिट नायक आमिर खान लामो समय प्रेमसम्बन्धमा रहेर प्रेमिका रिना दत्तासँग विवाह गरे । १६ बर्ष पछि उनीहरुको बिवाह डिर्भोसमा परिणत भयो ।


कुनै बेला बलिउड तताएका जोडि मलाइका अरोरा खान र अर्बज खानको वैवाहिक सम्बन्धपनि सुखद रहेन । सबैका लागि नमुना जोडि बनेका उनीहरुको पनि १८ बर्ष नपुग्दै डिर्भोस गरे ।


छोटो समयमा डिर्भोस गर्ने अर्की नायिका हुन मनिषा कोइराला नेपाली फिल्म खेल्दै बलिउडमा प्रवेश गरेकी चर्चित नायिका कोइराला बलिउडमा राम्रै छवि बनाएता पनि पति सम्राट दाहालसँग भने उनको जोडि लामो समय टिक्न सकेन ।

 

बहुुप्रतिभाशाली नायकको रुपमा चिनिने फरहान अक्तरको पनि कहानि यस्तै रहेको छ । हेयर स्टाइलिस्ट प्रेमिका अधुनासँग विवाह गरेका फरहानले पनि डिर्भोस गरिसकेका छन । उनीहरुका पनि २ सन्तान रहेका छन ।