विभिन्न स्थानमा मतगणना सुरु

 

मंसिर २१ काठमाडौं(इमेलखबर)- प्रतिनिधि सभा र प्रदेश सभाको बिहिबार निर्वाचन सकिएकोछ । जनताले दिनभरि लगाएर आफ्नो मतको अुमल्य योगदान देशलाई दिएकाछन् । यतिबेला भने विभिन्न मतदान केन्द्रबाट मत पेटीका सुरक्षित स्थानमा पुराउने कार्य भइरहेको छ भने कतिपय स्थानमा मत गणना सु? समेत हुन थालेकोछ ।

जागरकोटमा मतगणना सु? भएकोछ । सर्वदलीय बैठकको निर्णय अनु?प मत गणना सु? भएको जानकारी आएकोछ । प्रदेश नम्बर क अन्र्तगतको त्रिवेणी नलगाड नगरपालिका र ख अन्र्तगतको जुनीचांदे गाउपालीकामा मतगणना सु? भएको हो । त्यस्तै भोजपुर र सिन्धुपाल्चोक, भोजपुरमा मा पनि मतगणना सु? भईसकेकोछ ।