चिसोले मेतपेटीका संरक्षक समस्यामा

काठमाडौं(इमेलखबसर)—मतपेटीका संरक्षण र रेखदेख गर्ने कुरुवालाई चिसो मौसमका कारण समस्या परेकोछ । खास जिल्ला समन्यवन समिति मुस्ताङको कार्यालयमा भण्डारणमा यस्तो समस्या देखा परेको हो । भण्डार गरि राखिएकको मतपेटिका संरक्षण गर्न कुरुवा बसेकाहरुलाई माइनस डिग्री तामपक्रमको चिसोले गाह्रो परेकोछ ।
निवार्चन आयोगको निर्देशानुसार पहिलो चरणमा भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा सहभागी राजनीतिक दलले आवश्यक पर्दा प्रतिनिधि कुरुवा राख्ने प्रावधान छ । त्यस्तै, मत पेटिका सुरक्षा सम्बन्ध कडा नियम बनाइएको छ । सिसी क्यामेरा जडान गरिएकोछ । र केहि संका लागेमा पुन क्यामेरा निगरानी हेर्न सकिने व्यवस्था छ ।