चलचित्र ‘गोरे’को ट्रेलर रिलिज,मंसिर २९ गतेदेखि प्रर्दशनमा आउने

काठमाडौं- चलचित्र ‘गोरे’ यहि मंसिर २९ गतेदेखि प्रर्दशनमा आउने भएको छ । नायक दिलिप रायमाझी लामो समयपछि पुन पर्दामा देखिदैछन् । रामेश कुमार राइको निर्देशनमा तयार चलचित्र ‘गोरे’मा दिलिपको साथमा अनु शाह , राकेश कुमार राइ , डा.गुन्नु घर्ति , अभिसेक गिरि , बिमला आचार्य , रबिन्द्र आचार्य लगायतका कलाकारको अभिनय रहेको छ ।

जिएस मुभि मेकर्सको व्यानरमा निर्माण भएको यो चलचित्रलाइ सुर्य जिसिले प्रस्तुत गरेका हुन् भने रुपा जिसि चलचित्रकी  निर्मात्री हुन् । चलचित्रका गीतमा बिकाश चौधरीको संगित रहेको छ ।

हेर्नुस भिडियो