शिक्षामन्त्रीको बदमासी खुलासा

काठमाडौं(इमेलखबर)— शिक्षामन्त्री गोपालमान श्रेष्ठको बदमासी खुलेकोछ । गुणस्तरमा असर पर्ने खालको शिक्षा ऐन नवौं संसोधन गराएको बदमासी लुकाउन खोजेका हुन् । संसोधित ऐनमा खुला प्रतिष्पर्धीको लागि छुट्याएको २६ प्रतिशत कोटा कटौती गरेर अस्थायिलाई स्थायि बनाउने, पढाउन छोडेका लाई पनि परिक्षामा सहभागी गराउने, फेल भएकाहरुलाई पनि सुविधा दिने लगायत बुदा राखिएका छन् ।