जोखिमपूर्ण यात्रा

पाल्पाको ग्रामीण क्षेत्रमा क्षमता भन्दा बढी यात्रु बोकेर जोखिम पूर्वक गन्तव्यतर्फ गुडिरहेको जीप । यसरी चल्ने सवारीसाधनहरुले क्षमता भन्दा बढी यात्रु बोके पनि प्रहरी र यातायात व्यवसायी संघ मौन रहेको पाइन्छ । तस्वीर – कृष्ण दर्नाल