महिला हिंसा बिरुद्ध मुख खोलिन बिद्या बालनले

एजेन्सी — आजभालि विश्वभरनै महिला हिंसा, यौन शोषणबारे आवाज उठिरहेको छ । यस्तो काममा कलाकारहरुले पनि साथ दिइरहेका हुुन्छन । अहिले बउिडमा कलाकारहरुले महिला हिंसा, बिरुद्ध आवाज उठाइरहेका छन । यसै बिषयमा बिद्या बालनले महिला हिंसा गर्ने मानिसहरुलाइ सबैका सामु ल्याउनुपर्ने बताइन । हिंसा बिरुद्ध महिलाहरुले पनि चुप नबस्न उनले सुझाव दिएकी छन ।