राजधानीमा चाइना र साउथ एसियन एक्सपो

कार्तिक, १८ (इमेलखबर)
चाइना र साउथ एसियन सामाग्री किनमेल गर्न चाहनुहुन्छ भने राजधानीमै त्यो अवसर प्राप्त छ । भृकुटिमण्डपमा चलिहरको चाईना साउथ एसियन एक्पोमा यतिबेला सहजै किनमेल गर्न सकिन्छ ।


एक्सपोमा चाइनिज ग्रीन टि, प्राविधिक सामाग्रीहरु, अचार, माछाका परिकार, नुडल्स, हेन्डीक्राफ्ट, सो केश, ज्वेलरी, लेदर प्रडक्ट, टुरिजम प्रडक्ट र विभिन्न चिनमा बनेका परिकार सुपथ मुल्यमा राखिएकोछ । त्यस्तै, बंगालदेशी र भारतमा उत्पादीत पहिरन पनि पाउन सकिन्छ । एक्सपोमा चाईनाको सांस्कृतिकपन झल्काउन नाचगान र कन्र्सट समेत गरिएको छ ।
एक्सपोमा किनमेलका केहि तस्वीरहरु ः