बिहानै खाली पेट चिया स्वास्थ्यमा खतरा


हामी मध्ये, धेरैलाई बिहानै चिया खाने बानी छ । विना चियाको विहानी परिकल्पना गर्न पनि गाह्रो पर्छ । तर, बिहानै खास गरि खाली पेट चिया खादा स्वास्थ्यका लागि विभिन्न हानीकारक हुन सक्छ । जस्तै,
१. धेरै एसिड हुने कारण वाक वाक आउछ ।
२. कालो चिया पिउदा पनि शरिरलाई असर गर्छ । कालो चिया थोरै दुध मिसाउनै पर्छ ।
३. दुध चिया पिउदा थकान धेरै आउछ ।
४. एसिडिटी र अल्सर हुन सक्छ ।
५. दुई फरक ब्रान्डको चिया खादा नसाको विमारी हुन सक्छ । एउटै ब्रान्डको चिया पिउनु पर्छ ।
६. चियालाई कहिल्यै खालि पेट खानुहुदैन । विस्कुट खानु राम्रो ।
७. घाटीको क्यानसर हुन सक्छ धेरै तातो चिया पिउदा ।