काठमाडौको कमलपोखरीमा छठ पर्व ( फोटो फिचर)

कात्तिक ९ काठमाडौ— नेपालीको महापर्व छठको आज मुख्य दिन आज नदी, तलाउ तथा पोखरी किनारमा बनाइएका छठ घाटहरुमा आज व्रतालुले अस्ताउँदै गरेको सूर्यलाई अर्घ अर्पण गरेर भोलि बिहान उदाउँदो सूर्यलाई दोश्रो अर्घ चढाएपछि छठ पर्व सम्पन्न हुनेछ ।
काठमाडौको कमलपोखरीमा पनि भव्य रुपमा छठ पर्व मनाइएको छ ।
(हेर्नस तस्बीरमा )

 

 

 

 


तस्बीर —प्रकृती दाहाल