‘टाइगर जिंदा है’ को नयाँ पोष्टर सार्वजनिक

सलमान खान र कैटरीना कैफ कोे नयाँ फिल्म ‘टाइगर जिंदा है’ को नया पोष्टर सार्वजनिक भएको छ । लामो समयदेखि निकै चर्चा बटुुलेको यस फिल्ममा सलमान खान र कैटरिना कैफलाई एकसाथ देख्न सकिनेछ । पोष्टरमा सलमान खानका साथमा कैटरिना कैफलाइ एक्सन लेडिको रुपमा देख्न सकिनेछ । यो फिल्म २०१२ को एक था टाइगरको सिक्वल बनेको छ ।