नेपाली गायिका मोनालिसाले ल्याएको अंग्रेजी गीत ( हेर्नुहोस् भिडियो)

काठमाडौं – गायिका तथा मोडल मोनालिसा पराजुली आफ्नो नयां अंग्रेजी गीत लिएर दर्शक स्रोतामाझ आएकी छिन्। उनको गीत ‘कलरफुल माईन्ड’को भिडियो हालै सार्वजनिक भएको छ।

जसको निर्देशन समेत गायिका मोनालिसाले नै गरेकी छिन् । मोनालियाकै अभिनय रहेको गीतको भिडियो सार्वजनिक भए लगत्तै राम्रो प्रतिक्रिया पाइरहेको मोनालिसाले बताइन् ।