हेमन्त शर्माको यस्ती मायालु सार्वजनिक ( हेर्नुस भिडियो)

गायक हेमन्त शर्माको यस्ती मायालु सार्वजनिक भएको छ।   हेमन्तकै शब्द तथा कम्पोजमा रहेको गीतमा कृष्ण बि.क को एरेन्जर रहेको छ । यस भिडियोमा पुष्पल खड्का र श्रद्धा प्रसाईलाइ देख्न सकिन्छ । गीतको भिडियोलाई शिव बिकले दिर्देशन गरेका हुन् ।