कुन पार्टीको कहा अगाडि ? हेरौ ताजा चुनावी नतिजा

 

असोज ०६, काठमाडौ – प्रदेश २ मा असोज २ गते भएको स्थानीय तहको निर्वाचनको मतपरिणाममा नेपाली काग्रेस ११ स्थानमा विजयी भएको छ भने २९ अग्रता लिएको छ । राजपा ७स्थानमा विजयी भएको छ भने १५ स्थानमा अग्रता लिएको छ । माओकादी पार्टी ५ स्थानमा विजयी भएको छ भने १८ स्थानमा अग्रता लिएको छ । एमाले ५ स्थानमा विजयी भएको छ भने १३ स्थानमा अग्रता लिएको छ । त्यस्तै संघीय समाजवादी फोरम ५ स्थानमा विजयी  भएको छ भने ११ स्थानमा अग्रता लिइरहेको छ ।