छक्का पञजा २ को प्रचारमा कलाकारहरु

 

छक्का पञजा २ फिल्मले छोटो समयमा निकै चर्चा बटुुलिसकेको छ । फिल्म रिलिज हुने समय नजिकिदै गर्दा कलाकारहरु भने फिल्मकोप्रचारको लागि देशका बिभिन्न सहरमा व्यस्त रहेका छन । यति बेला देशका पुर्वी भाग इटहरि,दमक, बिराटनगर धरान लगायतका ठाउमाप्रचार प्रसारमा रहेको दिपकराज गिरिले आफ्नो फेसबुक मार्फत जानकारी गराएका छन । दिपक— दिपा द्धारा निर्मित यस फिल्ममा प्रियंकाकार्की, बर्षा रावत , केदार घिमिरे , जितु नेपाल लगायतको अभिनय देख्न सकिनेछ ।  फिल्म असोज ११ गते देशैभर रिलिज हुुदै छ ।

 

 

 

तस्बीर ः दिपकराज गिरिको फेसबुकबाट