ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकामा कांग्रेस अग्र स्थानमा

असार १५ । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकाको अध्यक्ष पदका लागि अहिलेसम्मा कांग्रेसले एक सय ६५, माओवादीले एक सय ६४, एमालेले ३२ र संघिय समाजवादीले सात मत प्राप्त गरेको छ । त्यस्तै उपाध्यक्षका लागि कांग्रेसले एक सय ५८, माओवादलिे एक सय ६५, एमालेले २८ र संघीय समाजवादीले ५७ मत प्राप्त गरेको छ ।